हुलाक समाचार

अफगानिस्तानको भूकम्पमा मृतक संख्या १४ सय नाघ्यो

काठमाडौं । आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ । ६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी

पुरा पढ्नुहोस
एससीओ सम्मेलन: विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने संकेत, नेपाललाई कस्तो लाभ ?

काठमाडौं । चीनको तियान्जिन सहरमा सम्पन्न भएको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २०२५ को शिखर सम्मेलनले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक शक्तिशाली दृश्य प्रस्तुत गर्‍यो। चिनियाँ राष्ट्रपति सी जिनपिंग, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका

पुरा पढ्नुहोस
लेपफ्रग टेक्नोलोजीको चौथो संस्करणको ‘डिजाइन डिस्को’ सम्पन्न

काठमाडौं – नेपालकै सफल ग्लोबल प्रविधि समूहमध्ये एक लेपफ्रग टेक्नोलोजी इन्क. (Leapfrog Technology Inc.) ले आफ्नो प्रमुख डिजाइन र नेटवर्किङ कार्यक्रम ‘डिजाइन डिस्को’ (Design Disco) को चौथो संस्करण सम्पन्न गरेको छ। अमेज़न वेब सर्भिस (AWS)

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री

पुरा पढ्नुहोस
शिक्षा विधेयक फिर्ताको माग गर्दै निजी विद्यालयहरू सडकमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्। विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी

पुरा पढ्नुहोस
आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको

पुरा पढ्नुहोस
रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मंगलबार जानकारी दिएको छ । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका

पुरा पढ्नुहोस
सागर डिस्टिलरीको आईपीओ २५ गतेदेखि, कस्ताे छ कम्पनीकाे वित्तीय स्थिति ?

काठमाडौं । नेपालमा मदिरा उत्पादन गर्ने प्रतिष्ठित कम्पनी सागर डिस्टिलरीले आईपीओ जारी गर्न लागेकाे छ । भदाैकाे २५ गतेदेखि जारी हुन लागेकाे आईपीओमा २९ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनकाे मुख्य उदेश्य

पुरा पढ्नुहोस
चीन पुगे किम जाेङ उन ! किन खास छ उनकाे रहस्यमय हरियो रेल ?

काठमाडाैं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् । उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए

पुरा पढ्नुहोस
समितिबाट सर्वसम्मत पारित भयो निजामती सेवा विधेयक

काठमाडाैं । निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको छ । मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था

पुरा पढ्नुहोस