हुलाक समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर

पुरा पढ्नुहोस
सुनको मूल्यमा आज पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प: मृतकको सङ्ख्या ८ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो

पुरा पढ्नुहोस
चीनका राष्ट्रप्रमुख अघि मोदीले उठाए पहलगाम आतंकवादको मुद्दा– आतंकवाद अस्वीकार्य

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तियानजिनमा आयोजित एससीओ सम्मेलनमा आतंकवादलाई क्षेत्रीय सुरक्षा र मानवताको लागि ठूलो खतरा भएको बताएका छन्। उनले पहलगाममा भएको आतंकवादी हमलाको उदाहरण दिँदै भने– भारत लामो समयदेखि आतंकवादको भयानक

पुरा पढ्नुहोस
अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

काठमाडाैं । अफगानिस्तानको पूर्वी भागमा गएको ६ दशमलव ० रेक्टरकाे भूकम्पमा अहिलेसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको खबर आएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट

पुरा पढ्नुहोस
चितवनका दुई हात्ती कतार पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको

पुरा पढ्नुहोस
आईएमएफको दबाबपछि राष्ट्र बैंकले सुरु गर्‍यो १० वाणिज्य बैंकको लोन पोर्टफोलियो समीक्षा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले अन्ततः बंगलादेशको हावलादार युनुस एण्ड काे चार्टर्ड अकाउन्टसँग सम्झाैता सम्झौता गरेर मुलुकका शीर्ष १० वाणिज्य बैंकहरूको लाेन पाेर्टफाेलियाे रिभ्यू (LPR) प्रक्रिया थालेकाे छ । यस कदमले अन्तराष्ट्रिय मुद्रा कोष

पुरा पढ्नुहोस
मोदी र पुटिन एउटै गाडीमा सवार ! अमेरिकालाई जवाफ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा

पुरा पढ्नुहोस
विनोद आचार्य हुलाक सञ्चारका सम्पादकमा नियुक्त

काठमाडौं । विराटनगरका विनोद आचार्य हुलाक सञ्चार डटकमका सम्पादकमा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका आचार्य करिब एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। सेतोपाटी डटकम, हिमालय टेलिभिजन र युनिसेफ नेपालमा

पुरा पढ्नुहोस
नेपाल सदस्य बन्न चाहेको एससीओ कस्तो संंगठन हो ?

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेपाललाई एससीओ भनिने शाङ्घाई सहयोग सङ्गठनको सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । एससीओको शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन

पुरा पढ्नुहोस