हुलाक समाचार

तीन प्रदेशका १५ अस्पतालमा मुटु रोगको निःशुल्क उपचार सेवा सुरु

काठमाडौँ । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि

पुरा पढ्नुहोस
विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीको निरन्तर आन्दोलन

काठमाडौँ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै

पुरा पढ्नुहोस
खोटाङमा जडीबुटी केन्द्र स्थापनाका लागि तीन करोड रुपैयाँ बजेट व्यवस्था

काठमाडौं।  । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु. तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को

पुरा पढ्नुहोस
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो

पुरा पढ्नुहोस
११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब

पुरा पढ्नुहोस
इरानद्वारा इजरायलमा गरिएको मिसाइल आक्रमणमा ७ जनाको मृत्यु

काठमाडौं । इरानले इजरायलमा गरेको नयाँ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजरायली सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेअनुसार इरानले हाइफा र तेल अभिभ शहरहरूसहित इजरायलभरि लक्षित क्षेप्यास्त्र प्रहार गरेको छ

पुरा पढ्नुहोस
अहमदाबाद विमान दुर्घटनामा २७५ जनाको मृत्यु, भग्नावशेष हटाउने कार्य जारी

अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ। दुर्घटनास्थलमा

पुरा पढ्नुहोस
विद्यालय शिक्षा ऐन असार १५ भित्र पारित गर्ने तयारी : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी ऐन आगामी असार १५ भित्र संसदबाट पारित गर्ने सरकारको तयारी रहेको बताएका छन्। शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन तथा उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै

पुरा पढ्नुहोस
त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी अझै नफर्किएको खुलासा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा लिएर नफर्किएको पाइएको छ । अध्ययन बिदा बसेर नफर्कने शिक्षक/कर्मचारीहरूको खोज समितिले गरेको अध्ययनका क्रममा १८७ जना नफर्किएको पाइएको हो । समन्वय महाशाखा प्रमुख एवं समितिका

पुरा पढ्नुहोस