हुलाक समाचार

गुणस्तरीय सेवा दिने चन्द्रपुर बैंकर्सको सामूहिक प्रतिबद्धता

काठमाडौ । रौतहटको चन्द्रपुरमा रहेको बैक तथा बिमा कम्पनीले गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन सदैव तत्पर रहेको उल्लेख गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । यहा रहेका बैक, बिमा कम्पनी तथा सहकारीले बैंक

पुरा पढ्नुहोस
विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास,

पुरा पढ्नुहोस
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी

पुरा पढ्नुहोस
गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा

पुरा पढ्नुहोस
बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसैगरी

पुरा पढ्नुहोस
सात महिनाको बाघको बच्चासँग मानिसहरु किन झुम्मिरहेका छन् ?

काठमाडौ । चीनको सांघाई चिडियाखानामा रहेको सात महिनाको बाघको बच्चा(डमरु)ले पर्यटकहरुको ध्यान खिचेको छ ।सुरुवाती जीवनका चुनौतीपूर्ण पार गरिसकेको उक्त बच्चाको शरीरमा रहेको रौं र उसको गतिविधिप्रति पर्यटकहरुले विशेष चासो दिइरहेका छन् । होङ

पुरा पढ्नुहोस
एसईई परीक्षामा मधेश प्रदेशबाट ८८ हजार ८५८ विद्यार्थी सहभागी

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् ।१ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा

पुरा पढ्नुहोस
आजदेखि एसईई सुरु, पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । यस वर्षको एसईई आजदेखि

पुरा पढ्नुहोस
चीनमा अहिलेसम्मकै ठूलो ड्रोनबाट कार्गो उडान

काठमाडौ । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ

पुरा पढ्नुहोस
८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज गार्डेनमा व्यापार मेला आयोजना गर्न

पुरा पढ्नुहोस