हुलाक समाचार

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको

पुरा पढ्नुहोस
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो

पुरा पढ्नुहोस
आउँदो बिहीबारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको

पुरा पढ्नुहोस
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले

काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने

पुरा पढ्नुहोस
प्रचण्डको तस्बिर जलाउने व्यक्ति पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता नीराजन बमलाई पक्राउ गरिएको छ । आज उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिवार मकवानपुरमा बमले प्रचण्डको आलोचना गर्दै तस्बिर

पुरा पढ्नुहोस
बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब

पुरा पढ्नुहोस
ह्युमनोइड रोबोटले हाफ म्याराथनमा भाग लिने

काठमाडौ । चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो । बेइजिङको आर्थिक–प्राविधिक विकास

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोवार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल

पुरा पढ्नुहोस
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटेको हो। शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४

पुरा पढ्नुहोस
चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुनेछ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित

पुरा पढ्नुहोस