हुलाक समाचार

कृषि विकास बैंकको नयाँ अध्यक्ष डिम प्रसाद पौडेल

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदका लागि चयन गरेको हो। पौडेललाई यसअघि अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो। हाल

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख

पुरा पढ्नुहोस
अब ५ हजार डलरसम्म विदेशी मुद्रा ल्याउन पाइने

काठमाडौं । नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा भन्सार घोषणा नगरी नै नेपालमा ल्याउन सकिने व्यवस्था कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले हालै प्रकाशित सूचनामार्फत उक्त सीमा भित्रको

पुरा पढ्नुहोस
बुटवल र अनामनगरको अपार सफलतापछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ।

पुरा पढ्नुहोस
होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो

पुरा पढ्नुहोस
नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा

पुरा पढ्नुहोस
रविलाई भेट्न तीजका दिन फलफूल लिएर नख्खु जेल पुगिन् निकिता

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भेट्न पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । तीजको व्रत बसेकी निकिता फलफूल बोकेर पतिको आशीर्वाद लिन जेल गएकी हुन् । निकिताले हिजोमात्र रविलाई जमानतमा छोड्नुपर्ने

पुरा पढ्नुहोस
पहिलो टी–२० अभ्यास खेलमा नेपालको जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं । नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । अस्ट्रेलियामा मंगलबार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले एसीटीलाई ४१ रनले हराएको हो । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको

पुरा पढ्नुहोस
लिपुलेक–कालापानी विवादमा सरकारको भूमिकाप्रति रास्वपाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा अडान दोहोर्याएको छ। सन् १८१६ को सुगौली सन्धिसहितका ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणले यी क्षेत्र नेपालकै भएको

पुरा पढ्नुहोस
हरितालिका तीज

काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष भक्ति र उल्लासका साथ मनाउने पर्व हो हरितालिका तीज। भाद्र शुक्ल तृतीयाको दिन पर्ने यो पर्वलाई नारीहरूको महान् पर्वका रूपमा लिइन्छ। धार्मिक परम्पराअनुसार, पार्वतीले भगवान् शिवलाई पति रूपमा

पुरा पढ्नुहोस