हुलाक समाचार

विश्वकै ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन

काठमाडौं । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो । उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो

पुरा पढ्नुहोस
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको

पुरा पढ्नुहोस
यो हाे विश्वकै अग्लो परिवार

मिनिसोटा । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट

पुरा पढ्नुहोस
विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

किभ। गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो । अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष

पुरा पढ्नुहोस
देशभर १३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २५ जना

पुरा पढ्नुहोस
नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

पुरा पढ्नुहोस
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा गइरहेकाे छ

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को

पुरा पढ्नुहोस
भोज कुमार धमलाको ‘द सेल्फिस सिटी’ विमोचन

काठमाडाैं । अध्यापक तथा कवि भोज कुमार धमलाको कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ शनिबार विमोचन गरिएको छ । २३ अप्रिलका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर पुस्तक विमोचन गरिएको हो । नेपाल

पुरा पढ्नुहोस
चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

ढाका । सन् २०१३ मा बंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ । आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा

पुरा पढ्नुहोस