हुलाक समाचार

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

काठमाडाैं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण

पुरा पढ्नुहोस
ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री

पुरा पढ्नुहोस
कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

काठमाडाैं । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका

पुरा पढ्नुहोस
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १००

पुरा पढ्नुहोस
फेरि बढ्न थाल्याे युरोपमा कोभिड संक्रमण

जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ। विश्व स्वास्थ्य संगठनले मङ्गलबार बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरु बढेको पाइएको छ। डब्ल्युएचओ युरोपका निर्देशक

पुरा पढ्नुहोस
अर्थमन्त्रीद्वारा बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी

पुरा पढ्नुहोस
सरकारले नै दुवाकोटमा विस्तारित वीर अस्पताल बनाउछ : विरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् । मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै

पुरा पढ्नुहोस
थपीए ४४ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ९५ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण

पुरा पढ्नुहोस
पीएनजीले दियाे नेपाललाई १ सय ७४ रनकाे लक्ष्य

काठमाडाैं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा पापुवा न्युगिनीले नेपालसामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३

पुरा पढ्नुहोस
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७

पुरा पढ्नुहोस