हुलाक समाचार

१ लाख रुपैयाँ नाघ्याे सुनकाे मूल्य

काठमाडाैं । आइतबार सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ भन्दा बढी भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ

पुरा पढ्नुहोस
आजादीका अमृत महोत्सव अन्तर्गत क्रिकेट, कन्सुल जनरलको टोली विजयी

पर्सा । ‘आजादीका अमृत’ महोत्सव अन्तर्गत वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार वीरगञ्जमा भारत-नेपाल मैत्री क्रिकेट सम्पन्न गरेकाे छ । क्रिकेटमा कन्सुल जनरलको टोली (CG-11) विजयी भएकाे छ । टस जितेर ब्याटिङ राेजेकाे CDO को टोली

पुरा पढ्नुहोस
बाइडेन र बेन्नेटसँग जेलेन्स्कीकाे टेलिफोन वार्ता, रुस र युक्रेनबीच मध्यस्थता गर्न इजरायल इच्छुक

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री नाफ्तली बेन्नेटसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले

पुरा पढ्नुहोस
सलमानसँग बिहेको तस्बिर भाइरल भएपछि सोनाक्षीले दिइन् यस्ताे प्रतिक्रिया

काठमाडाैं । बलिउड अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ । तर यो

पुरा पढ्नुहोस
२४ घण्टामा थपिए सयभन्दा कम कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा

पुरा पढ्नुहोस
रुसमा फेसबुक, ट्विटरमा प्रतिबिन्धत

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू

पुरा पढ्नुहोस
पुटिनकाे चेतावनी- रुसमाथि थप प्रतिबन्ध गरेर स्थिति खराब नगरियाेस्

युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिकासहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । सरकारी बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले

पुरा पढ्नुहोस
युक्रेनका राष्ट्रपति जेलन्स्कीलाई तीन पटकसम्म मार्ने प्रयास !

युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाई तीन पटकसम्म मार्ने प्रयास गरिएकाे छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत

पुरा पढ्नुहोस
उत्तरपश्चिम पाकिस्तानको मस्जिदमा विस्फोट, ३० को मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्। दुई आतङ्ककारीले मस्जिद भित्र पस्ने

पुरा पढ्नुहोस
थप १ सय २६ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौं ।नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५

पुरा पढ्नुहोस