हुलाक स्पेसल

नेपालमा बीआरआईकाे चर्चा : चिनियाँ ऋणले डुबेका यी देश !

काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका लागि आएका छन् । तीन दिने भ्रमणका क्रममा उनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको

पुरा पढ्नुहोस
राेहित पाैडेलकाे कीर्तिमानी अर्धशतक

काठमाडौं । रोहित पौडेलले पपुवा न्युजिनीविरुद्ध अर्धश्ताक पूरा गरेका छन् । टियू क्रिकेट मैदानमा पीएनजीविरुद्ध खेलमा उनले ५४ बलमा ३ चौका १ छक्का प्रहर गरी अर्धशतक पूरा गरे । रोहितको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाँचौँ

पुरा पढ्नुहोस
पीएनजीले दियाे नेपाललाई २ सय ९३ रनको चुनाैतिपूर्ण लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपालसामु २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपालसामु बलियाे लक्ष्य प्रस्तुत गरेको हाे । टस जितेर नेपालले पहिले बलिङ

पुरा पढ्नुहोस
अब सिटामाेलकाे मूल्य बढ्ने

काठमाडौं । अब सिटामाेलकाे मूल्य बढ्ने भएकाे छ । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएपछि सिटामाेलकाे मूल्य बढ्ने भएकाे हाे । डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने ‌औषधि विभागले जनाएकाे

पुरा पढ्नुहोस
पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, काे-काे छन् उपस्थित ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने

पुरा पढ्नुहोस
ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाकाे आग्रह चीनद्वारा अस्वीकार

काठमाडौं । ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो । श्रीलंकाली

पुरा पढ्नुहोस
बलात्कार अभियोगमा नायक पल शाह जेल चलान

काठमाडाैं । नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले तीन दिन

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हाे : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त भएकाे बताएका छन् । उनले मुलुक जोगाउने हो भने पृथ्वीनारायण शाहकाे पथमा लाग्न आह्वान

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिए पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि

पुरा पढ्नुहोस
जेलेन्स्कीले गरे संसारभरिका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडाैं । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गरी सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन् । रुसले स्वतन्त्रताविरुद्ध युद्ध सुरु गरेकाे उनले बताएका

पुरा पढ्नुहोस