हुलाक स्पेसल

वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश

पर्सा । मधेस प्रदेशको वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले

पुरा पढ्नुहोस
केन्द्रीय कमिटी बैठकले उत्साह थपेको छ, चुनावसम्म समाजवादीमा प्रवेश गर्नेको लहर चल्छ : चुनु केसी खड्का

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य चुनु केसी खड्काले अब चुनावसम्ममा समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने दाबी गरेकी छन् । हुलाक सञ्चारसँगको कुराकानीको क्रममा उनले यस्तो दाबी गरेकी हुन् । उनले अहिले विविध कारणले

पुरा पढ्नुहोस
रुस-युक्रेन युद्ध : पुटिनले ग्यास दिन बन्द गरे युरोपमा के होला ?

अमेरिकाले रुसबाट आयात हुने तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि आगामी दिनमा रुसी तेल खरिद बन्द गर्ने बताएको छ भने युरोपेली संघले आयात कटौती गर्ने निर्णय गरेको छ

पुरा पढ्नुहोस
राजधानी किभतर्फ अघि बढ्याे रुसी फाैज

काठमाडाैं । रुसी फौजको एउटा लस्कर किभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्विरबाट देखिएको बीबीसीले जनाएकाे छ । म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढिरहेकाे छ । त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर

पुरा पढ्नुहोस
यी काम गर्नेहरुलाई अब सरकारले गर्नेछ कारबाही

काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको जानकारीसहित यस्ताे काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै

पुरा पढ्नुहोस
२०७९ मा ४३ दिन सार्वजनिक बिदा, कुन- कुन दिन हुनेछ बिदा ? (सूचीसहित)

काठमाडौं । सरकारले २०७९ सालमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वर्षभरमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन

पुरा पढ्नुहोस
भारतीय विदेश सचिवकाे दाबी : नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रममा उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताएका छन् । उनले

पुरा पढ्नुहोस
आईसीसीकाे ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् । आईसीसीले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस

पुरा पढ्नुहोस
सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडाैं । नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला १ लाख ३

पुरा पढ्नुहोस
युक्रेनमा युद्धको अग्रमोर्चामा खटिएका सैनिक जोडीले यसरी गरे बिहे

काठमाडाैं । युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् । विवाह बन्धनमा बाँधिएका लेस्या र भलेरी दुवै नागरिक रक्षा स्वयंसेवक हुन् जो युक्रेनी सेनासँगै लडिरहेका छन् । युक्रेनमा रुसले हमला गरिरहेकाे

पुरा पढ्नुहोस