हुलाक स्पेसल

दुई सय वर्ष पुरानो सत्तल जीर्ण, गाईखुरको पनि संरक्षण भएन

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा रहेको प्राचीन सत्तल, सत्तलसँगै रहेका प्राचीन शिलालेख र तामाकोसी नदी किनारमा

पुरा पढ्नुहोस
यस्तो छ शैलुङमा चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी

रामेछाप । रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा बिहीबारबाट हुन लागेको चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी पूरा भएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ

पुरा पढ्नुहोस
सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

मुगु । छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्या भन्ने ठाउँमा किसानहरु पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त भएका हुन्

पुरा पढ्नुहोस
हेडसरको बारी, केराको घारी

रामेछाप । खाँडादेवी गाउँपालिकाका रामबहादुर श्रेष्ठ पेसाले शिक्षक हुन् । उनले प्रगतिशील माध्यमिक विद्यालय भीरपानीको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् । विद्यालयमा पठन पाठनमा ध्यान दिएर मात्र पुग्दैन, प्रशासनिक काम पनि गर्नुपर्छ । ती सबै काम

पुरा पढ्नुहोस
भारत–क्यानडा तनाव : भारतद्वारा क्यानडाका कूटनीतिज्ञ देश निकाला, देश छोड्न पाँच दिनको म्याद

काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई

पुरा पढ्नुहोस
भारत–क्यानडा तनाव : क्यानडाद्वारा भारतीय कूटनीतिज्ञ निष्कासन

काठमाडौं । भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार

पुरा पढ्नुहोस
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत नेता सुवास नेम्वाङसँगको सम्झना गर्दै आठ वर्षअघिको कठिन बेलाको दृश्य आफ्नो आँखा अगाडि आएको बताएका छन् । नेम्वाङको दाहसंस्कारबाट फर्केपछि उनले स्मृतिका पाना पल्टाएको भन्दै

पुरा पढ्नुहोस
जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम) । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे । नेम्वाङको छिमेकीसमेत

पुरा पढ्नुहोस
सुशासन तथा सामाजिक न्याय सरकारको मूल मन्त्र : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासन, तथा सामाजिक न्यायलाई मूल मन्त्र बनाएर काम गरिरहेको दाबी गरेका छन् । ज्यापु महागुथिको चौथो राष्ट्रिय एकीकृत महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै

पुरा पढ्नुहोस
कसरी रोहिंग्या ‘कक्स बजार’ पुगे ? रोहिंग्या भन्छन्– फेसबुकले जिम्मेवारी लिनुपर्छ

म पश्चिम म्यानमारको ‘न्गा येन्ट चेन्ज’ भन्ने गाउँबाट आएको हुँ । त्यहाँ मेरो सुखी र शान्त बाल्यकाल बित्यो । मेरो बुबाको चलेको पसल थियो । म मेरा बाआमा र छ जना भाइबहिनीसँग आँप, नरिवल

पुरा पढ्नुहोस