हुलाक स्पेसल

अश्लिल सन्देश पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा

पुरा पढ्नुहोस
जनार्दन शर्मामाथि छानबिन, सिंहदरबारको गेटको सीसीटीभी फुटेज मगाउने निर्णय

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा

पुरा पढ्नुहोस
तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

झापा । झापाको कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना,

पुरा पढ्नुहोस
यस्तो छ प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक

काठमाडाैं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाबाट विधेयक पारित भएको हो । नयाँ विधेयकअनुसार नेपालको संविधान जारी हुनुपूर्व अर्थात् २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त

पुरा पढ्नुहोस
युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउने अपेक्षा

इस्तानबुल । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् । सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी

पुरा पढ्नुहोस
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अब उत्पादन र व्यापारिक प्रयोजन गरी ब्याजदर पनि फरक फरक लागू गर्ने भएको छ । उत्पादनका क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज

पुरा पढ्नुहोस
कहाँ छन् नेपाल आएका १० हजार ९५३ जना विदेशी ?

काठमाडौं । घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको

पुरा पढ्नुहोस
विप्लव नेतृत्व नेकपाकाे महाधिवेशन असोजमा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ । नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असाेजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो । ‘एकीकृत जनक्रान्तिको

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित, १५ सयभन्दा बढीको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा

पुरा पढ्नुहोस
एसपिपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन निर्देशन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीबारकाे प्रतिनिधिसभा बैठकमा उनले एसपिपीका बारेमा भएको निर्णय

पुरा पढ्नुहोस