
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अब उत्पादन र व्यापारिक प्रयोजन गरी ब्याजदर पनि फरक फरक लागू गर्ने भएको छ ।
उत्पादनका क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज सस्तो हुनेछ । भने कोरोना कालमा दिएको सहुलीयतपूर्ण कर्जाको पनि कटौती भएको छ ।
यस्तो छ पूर्णपाठ :