अपराध

७ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई सात वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको

पुरा पढ्नुहोस
दोलखामा एक युवकको शङ्कास्पद मृत्यु

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै

पुरा पढ्नुहोस
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडाैं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर

पुरा पढ्नुहोस
शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित

काठमाडौं । चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहर गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । मंगलबार बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग राखी आन्दाेलन गरेका हुन् । शिक्षकले दुर्व्यवहार गरेको भन्ने

पुरा पढ्नुहोस
मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति (भिडिओसहित)

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न

पुरा पढ्नुहोस
पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको मुद्दा चल्ने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ ।उनीमाथि मानवबेचविखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता

पुरा पढ्नुहोस
बिहे हुने खुसीमा नाचगान गरेर सुतेका बाबु–छोराको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा गएराती बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको

पुरा पढ्नुहोस
कन्सल्टेन्सी सञ्चालक पाण्डेले यौन शोषण गरेको आराेपसहित अर्की पीडित पनि पुगिन् प्रहरीमा

काठमाडाैं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरीकाे सम्पर्कमा पुगेकी छन् । आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन् ।

पुरा पढ्नुहोस
७ वर्षअघि बलात्कृत भएको भन्दै सामाजिक सञ्जालमा बाेलिन् अर्की युवती, स्कुलका प्रिन्सिपलमाथि आरोप

काठमाडौं । एक ब्युटी पेजेन्ट कार्यक्रमको नाममा आयोजकले आफूलाई बलात्कार गरेको भन्दै घटनाको आठ वर्षपछि एक युवतीले सामाजिक संजालमा बोलेकाे केही दिनपछि अहिले अर्की युवती पनि यसैगरी बोलेकी छिन् । यी युवतीले आफू ७ वर्षअगाडि

पुरा पढ्नुहोस
बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

काठमाडाैं । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरी स्रोतले जनाएकाे छ । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग

पुरा पढ्नुहोस