अपराध

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर बैंकमा जागिर खाएका ६ कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स

पुरा पढ्नुहोस
बंगलादेशीलाई बन्धक बनाएर लाखौँ फिरौती लिएको आरोपमा दुई नेपालीसहित ७ जना पक्राउ

काठमाडौं । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई नेपालीसहित सातजना पक्राउ परेका छन् । उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलनमार्फत ५ जना बंगलादेशी र २ जना नेपालीसहित

पुरा पढ्नुहोस
एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ

काठमाडाैं । सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो । उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए । लगत्तै

पुरा पढ्नुहोस
प्रहरीद्वारा ५२ लाख बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग (भिडिओसहित)

काठमाडौं । प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिषदले पत्रकार सम्मेलन गर्दै काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको जानकारी

पुरा पढ्नुहोस
प्रहरीद्वारा ५२ लाख बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग

काठमाडौं । प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिषदले पत्रकार सम्मेलन गर्दै काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको जानकारी

पुरा पढ्नुहोस
दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन जान लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले राति नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो । दुवै

पुरा पढ्नुहोस
सय किलो सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा संग्लन रहेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परेको छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा ल्याएको छ । राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई

पुरा पढ्नुहोस
संखुवासभा जेलमा प्रहरीले कुट्दा एक कैदीको मृत्यु, असईसहित १० जना नियन्त्रणमा

काठमाडौं । संखुवासभामा प्रहरीले कुट्दा कैदीबन्दीको ज्यान गएको छ । खाँदबारी जेलमा एक कैदीबन्दीलाई बारम्बार प्रहरीले कुटेपछि मृत्यु भएको खुलेको छ । कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई निर्घात कुटपिट गरेको देखिएको छ ।

पुरा पढ्नुहोस
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा डाक्टर अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ

काठमाडाैं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा डाक्टर अमृत चौधरी र रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु दुवैजना त्रिवि शिक्षण अस्पतालमा कार्यरत

पुरा पढ्नुहोस
गोली प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी । गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका–१० का ३४ बर्षीय अनसन राई रहेका

पुरा पढ्नुहोस