अपराध
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् । मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी पक्राउ
पुरा पढ्नुहोसकाठमाडाैं । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न
पुरा पढ्नुहोसकाठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल
पुरा पढ्नुहोसरुकुम । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै
पुरा पढ्नुहोसकाठमाडाैं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो । यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि
पुरा पढ्नुहोसचितवन । चितवनको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार पत्रकार सम्मेलन गर्दै बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा
पुरा पढ्नुहोसकाठमाडौं । महोत्तरीस्थित कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले बताए । थुनामा रहेका
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी
पुरा पढ्नुहोसकाठमाडाैं । मोरङमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको
पुरा पढ्नुहोसकपिलवस्तु । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए । उनी न्याय परिषदमा कार्यरत छन् । यसअघि
पुरा पढ्नुहोस