अर्थ

घट्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय

पुरा पढ्नुहोस
नेप्सेमा करिब १७ अंककाे गिरावट, कारोबार रकम १ अर्ब ७८ करोड मात्र

काठमाडौं । मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो । मंगलबार बजार

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ

पुरा पढ्नुहोस
८ देखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको

पुरा पढ्नुहोस
सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४

पुरा पढ्नुहोस
आज अत्यावश्यक बैंकिङ सेवा खुला रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे

पुरा पढ्नुहोस
चालू आर्थिक बर्षमा करिब साढे २ खर्ब बजेट घटाइयो (पूर्णपाठ)

काठमाडौ । चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले

पुरा पढ्नुहोस
बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न ३५ संघ/संस्थाहरुकाे संयुक्त आन्दाेलन

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने,

पुरा पढ्नुहोस
कतिमा भइरहेकाे छ आज सुनचाँदीकाे काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला १ लाख ४ हजारमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी

पुरा पढ्नुहोस
सुन तोलामा ५ सय रूपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो। गत शुक्रबार प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ कोरोबार भएको सुन आज आइतबार प्रतितोला एक लाख चार

पुरा पढ्नुहोस