• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कतिमा भइरहेकाे छ आज सुनचाँदीकाे काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला १ लाख ४ हजारमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ।