अर्थ
काठमाडौं । दशैं बिदामा घटेको वाणिज्य बैंकको निक्षेप पछिल्लो साता भने बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज चौथो साता (२१–२८ असोज) मा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले वृद्धि भएको छ ।
पुरा पढ्नुहोसभैरहवा। अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको छ। कम्पनीले सोमबार २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको हो। कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको हो। युपीका सुभान्सु एसोशिएटले २ हजार बोरा सिमेन्ट
पुरा पढ्नुहोसकाठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयरबजार परिसूचक नेप्से आज आइतवार नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ र उत्पादनबाहेक
पुरा पढ्नुहोसकाठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय
पुरा पढ्नुहोसकाठमाडौं । लघुवित्तीय संस्थाहरुको ज्यादतिको कारण देशभरका पीडितहरु आत्महत्या गर्न बाध्य पार्दा पनि तिनै पीडक संस्थाहरुलाई सरकारले संरक्षण गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष
पुरा पढ्नुहोसकाठमाण्डाै । फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ । आज बिहीवार जुत्ता उत्पादक सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले सरकारले
पुरा पढ्नुहोसकाठमाण्डाै । शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ । आज जलविद्युतबाहेक सबै समूहको
पुरा पढ्नुहोसकाठमाडाैं । पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो । बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर
पुरा पढ्नुहोसकाठमाडाैं । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तै, अष्ट्रेलियन डलर १ को
पुरा पढ्नुहोस