अर्थ
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय
पुरा पढ्नुहोसकाठमाडाैं । साताको पहिलो दिन साेमबार सुन-चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी
पुरा पढ्नुहोसकाठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ
पुरा पढ्नुहोसपोखरा । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका
पुरा पढ्नुहोसकाठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दुई हजार विन्दुमुनि ओर्लिएको छ । यसदिन परिसूचक ३४ दशमलव ७१ अंक घटेर १ हजार ९९२ दशमलव ६१ विन्दुमा झरेको हो । कारोबारमा आएका २१७ धितोपत्रको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर
पुरा पढ्नुहोसकाठमाडौं । सुनको मूल्यमा बिहीबार उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको हाे । बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तैगरी युरो १ को खरिददर १२९.३७
पुरा पढ्नुहोस