ब्रेकिंग न्युज

आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने भएकाे छ । चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा सत्ता गठबन्धनसँग आवश्यकताका अनुसार

पुरा पढ्नुहोस
यस्ताे रहनेछ देउवाकाे भारत भ्रमण

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जान लागेका छन् । चैत १८मा अपरान्ह ४ बजेतिर प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको

पुरा पढ्नुहोस
हप्तामा २ दिन सार्वजनिक बिदा गर्न आयल निगमकाे प्रस्ताव

काठमाडाैं । जारी रुस युक्रेन युद्धका कारण इन्धनको अभाव तथा मुल्यवृद्धि भइरहेका बेला नेपाल आयल निगमले हप्ताको दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदाको

पुरा पढ्नुहोस
चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे नयाँ भेरियन्ट, सांघाइमा चरणबद्ध लकडाउन

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौँ मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटनामा चार बालककाे मृत्यु, एक घाइते

काठमाडौं । धनुषाको सबैलामा साेमबार राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना

पुरा पढ्नुहोस
कांग्रेसका बहुसंख्यक सदस्य चुनावी तालमेलको पक्षमा, औपचारिक निर्णय मंगलबार

काठमाडाैं । नेपाली कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरूले स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्म चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने अधिकांश सदस्यले चुनावी तालमेल गर्नुपर्ने धारणा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, १९ गते माेदीसँग भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडाैं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र

पुरा पढ्नुहोस
स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडाैं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाइ गरे । विदेशमन्त्री वाङले

पुरा पढ्नुहोस
नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रचण्डको प्रतिबद्धता, वाङसँगकाे भेटमा के-के भए कुराकानी ?

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि

पुरा पढ्नुहोस