ब्रेकिंग न्युज
मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा घाइते भएकी
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता,
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका नेता केपी ओलीलाई महाभारतकाे दुर्याेधनसँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको एक समारोहबीच शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन उद्घाटन गरेका
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन
पुरा पढ्नुहोसलण्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र
पुरा पढ्नुहोसकाठमाडौं । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेको समूहले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गरेको छ । पाण्डे समूहको तर्फबाट हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उक्त कारवाहीलाई कायरताको पराकाष्टा भनिएको छ । विज्ञप्तिमा भनिएकाे छ, ‘रवीन्द्रजी
पुरा पढ्नुहोसकाठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता
पुरा पढ्नुहोसकाठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देउवा, प्रचण्ड र ओलीलाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाए देश बन्छ हाेला’ भनी प्रश्न गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा आयाेजित पार्टी प्रवेश
पुरा पढ्नुहोस