राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्कन शेखर कोइरालाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने

पुरा पढ्नुहोस
रास्वपाको संसदीय दलको बैठक भैरहवामा जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवा स्थित रमादा होटलमा जारी रहेको छ। पार्टीका सांसदहरूको सहभागितामा बैठक सञ्चालन भइरहेको हो। बैठकमा हालको राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिकासहित आगामी रणनीति तय गर्ने

पुरा पढ्नुहोस
अध्यक्ष पदबाट रञ्जिता श्रेष्ठलाई नाउपाले हटायो, आयोगसमक्ष जानकारी पेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । सोबारे निर्वाचन आयोगसमक्ष नाउपाले जानकारी पनि गराएको छ । पार्टीको अनुशासन नमानेको र विधानविपरित कार्यवाहक अध्यक्षमा शिवप्रसाद बास्तोलालाई तोकेपछि पार्टीले अध्यक्षबाट रञ्जितालाई हटाएको हो

पुरा पढ्नुहोस
हेर्न नमिल्ने इजलासमै लम्बोदर न्यौपानेको मुद्दा

काठमाडौँ । आर्थिक विवाद र अनियमिततामा मुछिएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण, घुस, किर्ते लगायतको मुद्दा हेर्न नमिल्ने इजलासमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद

पुरा पढ्नुहोस
सुध्रिएन सिंहदरवारको अव्यवस्थित पार्किङ, मन्त्रीका गाडी पनि ढोकैमा

काठमाडौँ । सवारीसाधन पार्किङको समस्या काठमाडौँका सडकमा मात्र सीमित छैन, यसले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्र पनि उस्तै विकराल रूप लिएको छ । यहाँ सरकारी र निजी दुवै सवारीसाधन मन्त्रालयअगाडि, सडक पेटी र पैदल

पुरा पढ्नुहोस
पदाधिकारी बैठकका लागि प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज ४ बजे बस्ने गरी बैठक बोलाएको ‘प्रचण्ड’ सचिवालयले जनाएको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको किचलो, १६

पुरा पढ्नुहोस
विद्या भण्डारीको निवासमै गएर राष्ट्रपति नबन्न भनेको थिएँ – शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् । जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले

पुरा पढ्नुहोस
रञ्जिताले जवाफ नदिएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाको समर्थन

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी छैनन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष श्रेष्ठले

पुरा पढ्नुहोस
रास्वपाको भैरहवामा संसदीय दलको बैठक आज, उपचुनाव र संसद समीक्षा मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) भैरहवामा संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे भैरहवास्थित रमादा होटलमा बैठक बस्न लागेको हो। दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ्

पुरा पढ्नुहोस
बागमतीका तीन मन्त्रीको शपथ ग्रहण स्थगित

काठमाडौँ । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त

पुरा पढ्नुहोस