राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई...

पूरा पढ्नुहाेस्
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

काठमाडौं । शनिवार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो...

पूरा पढ्नुहाेस्
स्वदेश फर्किए कतारका राजा

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । कतारका अमिर थानीलाई बुधबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गरेका हुन्...

पूरा पढ्नुहाेस्
कतारी अमिर शेख थानीको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ । दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री...

पूरा पढ्नुहाेस्
विचार : कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

डा. कृष्णप्रसाद पौडेल सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको सिद्धान्त अनुरूप अवधारणाहरूपनि तरल रूपमा एक ठाउँबाट अर्काे ठाउँमा सरिरहन्छ । यस्तो अवधारणा ज्ञान, विचार, मूल्य र मान्यताको आधारमा तय हुने गर्दछ । नेपाली कांग्रेसले...

पूरा पढ्नुहाेस्
जस्तोसुकै स्वास्थ्य चुनौतीको सामना गर्न सक्नेगरी पूर्वाधार विकास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान...

पूरा पढ्नुहाेस्
उपचुनाव : बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने...

पूरा पढ्नुहाेस्
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् । उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी...

पूरा पढ्नुहाेस्
उपचुनाव : बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने...

पूरा पढ्नुहाेस्
कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले...

पूरा पढ्नुहाेस्