राजनीति

रास्वपा–राप्रपाद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै

पुरा पढ्नुहोस
तीन दिने औपचारिक भ्रमणमा अर्थमन्त्री पौडेल रुपन्देहीमा

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीन दिनमा दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी हुने गृहजिल्ला रुपन्देही पुगेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भएसँगै जिल्लाका कार्यक्रममा

पुरा पढ्नुहोस
१६५ जना युवा सांसदले शपथ लिए

काठमाडौँ । देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले  सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा

पुरा पढ्नुहोस
विद्यादेवी भण्डारीको सार्वजनिक सम्बोधन: भोलि पत्रकार सम्मेलन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेकि छन। पूर्वराष्ट्रपति भण्डारीका निकट स्रोतले दिएको जानकारी अनुसार पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजे कार्की बैंक्वेटमा आयोजना हुनेछ। हालसम्म पत्रकार सम्मेलनको एजेण्डा सार्वजनिक गरिएको

पुरा पढ्नुहोस
प्रभु साहको चुनौती प्रधानमन्त्रीलाई: ‘राम नेपालमा जन्मिएका हुन् भने मोदीसँग वार्ता गर्नुस्’

काठमाडौं । आम जनता पार्टी (अजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्टन्टको लागि हावादारी कुरा गरिरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीको भनाइ: राजनीतिक स्थायित्वमा सबै दल जिम्मेवार बन्नुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन्। राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने

पुरा पढ्नुहोस
सांसद किसान श्रेष्ठ: ‘मधेशमा पानीको वितरणमा राजनीति हावी भयो’

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले नपुग्ने उनको आग्रह छ

पुरा पढ्नुहोस
सरकारको ध्यान मान्छे र जग्गा बेच्नमा, अबको औचित्य छैन : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।

पुरा पढ्नुहोस
नेता माधव नेपाल र नेता ‘विप्लव’बीच छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ

पुरा पढ्नुहोस