विश्व

ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले

पुरा पढ्नुहोस
श्रीलंकामा फेरि आपतकाल घोषणा

कोलम्बो। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए

पुरा पढ्नुहोस
एकैपटक जन्मिएका ९ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिसेले एकैपटक ९ सन्तानलाई जन्म दिएकी थिइन् । ती बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था

पुरा पढ्नुहोस
मरिओपोल थिएटरमा भएकाे आक्रमणमा ६ सय बढीकाे मृत्यु

किभ । गत महिना रूसी सेनाले मरिओपोल थिएटरमा गरेकाे क्षेप्यास्त्र आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएका छन् । एसोसिएटेड प्रेसको एक रिपोर्टका अनुसार आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएकाे बताइएकाे हाे । रुसी आक्रमण सोचेभन्दा

पुरा पढ्नुहोस
विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु

काठमाडाैं । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना

पुरा पढ्नुहोस
अमेरिकामा चिनियाँ नागरिकलाई २० मिलियन अमेरिकी डलर ठगी गरेको आराेपमा ४ वर्ष जेल

वासिङ्टन । एक चिनियाँ नागरिकलाई संयुक्त राज्य अमेरिकामा चार वर्षभन्दा बढी जेल सजाय सुनाइएको छ । उनले कोभिड-१९ राहत कोषमा ठगीपूर्वक दुई करोड अमेरिकी डलर संकटमा पारेको पुष्टि भएपछि चार वर्ष भन्दा बढीको जेल

पुरा पढ्नुहोस
बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियोमा के छ ?

नैरोवी। पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो । ‘जिराफहरूसँग बिहानको खाजा

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार

पुरा पढ्नुहोस
सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पनि बलात्कृत

भारत । गाउँका चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् । भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ । सामूहिक बलात्कारपछि

पुरा पढ्नुहोस
बिरालोलाई लात हान्दा १० वर्ष जेल सजायँ !

इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ ।

पुरा पढ्नुहोस