विश्व
काठमाडौ । चीनको वुहानमा चम्किला चेरी फूलहरूले ढकमक्क भएको छ । हुबेई प्रान्तको वुहान शहरमा चेरी ब्लासमका रूखहरू ढकमक्क फुलेपछि मानिसहरुको भीड समेत बढेको छ । वसन्तको आगमनसँगै चेरी शहरको पूर्वी लेकाली क्षेत्रको चेरी ब्लसम
पुरा पढ्नुहोसकाठमाडौ ।अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा । कन्सर्ट सकिनै लाग्दा नेपथ्य
पुरा पढ्नुहोसकाठमाडौ । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो ।महाअभियोग खारेज लगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको
पुरा पढ्नुहोसकाठमाडौ । अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो । ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण
पुरा पढ्नुहोसकाठमाडौ । चीनमा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गर्न थालिएको छ । बीउ प्रजनन अनुसन्धानलाई सुव्यवस्थित गर्न चिनियाँ वैज्ञानिकहरूले एआईलाई तालिम समेत दिएका छन् । दक्षिणी चीनका कृषि वैज्ञानिकहरूको टोलीले कपास बालीमा हुने
पुरा पढ्नुहोसकाठमाडौ । रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले जारी
पुरा पढ्नुहोसकाठमाडौ । चीनको सांघाई चिडियाखानामा रहेको सात महिनाको बाघको बच्चा(डमरु)ले पर्यटकहरुको ध्यान खिचेको छ ।सुरुवाती जीवनका चुनौतीपूर्ण पार गरिसकेको उक्त बच्चाको शरीरमा रहेको रौं र उसको गतिविधिप्रति पर्यटकहरुले विशेष चासो दिइरहेका छन् । होङ
पुरा पढ्नुहोसकाठमाडौ । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ
पुरा पढ्नुहोसकाठमाडौ । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ ।अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा
पुरा पढ्नुहोसकाठमाडौ । चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो । बेइजिङको आर्थिक–प्राविधिक विकास
पुरा पढ्नुहोस