विश्व

भुटानका राजनीतिक बन्दीलाई तत्काल रिहाइको माग

काठमाडौं । भुटानका राजनीतिक दलहरुले बन्दी बनाएका परिवारले विगत केही वर्षदेखि भुटानी जेलमा रहेका आफ्ना परिवारका सदस्यलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन् ।भुटानी राजनीतिक बन्दीका परिवारका तर्फबाट राजनीतिक बन्दी ओमनाथ अधिकारीकी आमा

पुरा पढ्नुहोस
अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’

काठमाडौं । अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

पुरा पढ्नुहोस
नाभाल्नीका परिवारले अझैं शव पाएनन्, शव लुकाएको नाभाल्नीका श्रीमतीको आरोप

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि

पुरा पढ्नुहोस
विश्वभरको लोकतन्त्र स्तरमा नेपाल ९८औं स्थानमा

काठमाडौं । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ ।बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ ।‘द इकोनोमिस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनमा एक सय ६७ देशलाई ४

पुरा पढ्नुहोस
डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ ।

पुरा पढ्नुहोस
भारतमा चर्किदै किसान आन्दोलन

काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र

पुरा पढ्नुहोस
नेपाली जनसम्पर्क समिति जापानले रक्तदान कार्यक्रम गर्ने

जापान । फागुन ७ गते राष्ट्रिय प्रतातन्त्र दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति जापानको अन्तरिम केन्द्रीय समितिले जापानकाे राजधानी टाेक्याेमा दुई ओटा कार्यक्रम आयोजना गर्न लागेको छ। फागुन ७ अर्थात्, १९ फेब्रूअरी सोमवार मध्याह्न १२

पुरा पढ्नुहोस
पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने

काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ । जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई

पुरा पढ्नुहोस
अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार इजरायल रक्षा बल (आईडीएफ) लाई रफाहमा आक्रमण गर्न आदेश दिए । आइतबारदेखि सोमबार साँझसम्म राफाहमा भएको यस आक्रमणमा ७० जनाभन्दा

पुरा पढ्नुहोस
साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन

पुरा पढ्नुहोस