विश्व
काठमाडौं । इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिशिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको
पुरा पढ्नुहोसकराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् । बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानमा यही फेब्रुवरी ८ मा आमनिर्वाचन हुँदैछ । पाकिस्तानी आमचुनावमा अमेरिकासहित विश्वका धेरैजसो देशको नजर छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आमचुनावालई नजिकबाट नियालिरहेको जनाएको छ । ‘पाकिस्तानमा हुने आमचुनावलाई नजिकबाट अनुगमन
पुरा पढ्नुहोसकाठमाडौं । मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या
पुरा पढ्नुहोसकाठमाडौं । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् । हालै वार्तामा संलग्न कतारले हमासले
पुरा पढ्नुहोसकाठमाडौं । दक्षिण चीन सागरमा टकराव रोक्न फिलिपिन्स र भियतनामबीच एउटा सम्झौतामा हस्ताक्षर भएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको हनोई भ्रमणका क्रममा मंगलबार उक्त सम्झौता भएको हो । दक्षिण चीन महासागर शिपिंगका लागि
पुरा पढ्नुहोसकाठमाडौं । रुसको सबैभन्दा शक्तिशाली विमान मानिने लडाकु बमवर्षक एसयु–३४ युक्रेनमा ध्वस्त भएको छ । यसलाई रुसले भोगेको सबैभन्दा ठूलो नोक्सानको रूपमा हेरिएको छ । यस सुपर सोनिक फाइटर जेटको मूल्य करिब ४२१ करोड
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् । उनले अमेरिकाको
पुरा पढ्नुहोसकाठमाडौं । उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आतंकवादी हमला भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार राति भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको बताएको
पुरा पढ्नुहोसकाठमाडौं । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी
पुरा पढ्नुहोस