विश्व

सिट बेल्ट नलगाएपछि बेलायतका प्रधानमन्त्रीले तिरे १०० पाउन्ड जरिवाना

काठमाडौं । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ। लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो। प्रहरीका अनुसार सुनकले आफूले

पुरा पढ्नुहोस
न्युजिल्याण्डमा क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बनेका छन् । लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जसिन्डा आर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ । सन् २००८ मा पहिलो पटक

पुरा पढ्नुहोस
थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्रीको अनुरोध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् । मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह

पुरा पढ्नुहोस
फ्रान्समा १० लाख नागरिक सडकमा, सार्वजनिक सेवा ठप्प

निवृत्तिभरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ। आज १० लाखभन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक

पुरा पढ्नुहोस
रसुवागढी–केरुङ नाका माघ २० गतेसम्म बन्द हुने

काठमाडौँ । चिनसंगको नाका रसुवागढी–केरुङ नाका माघ २० गतेसम्‍मका लागि बन्द भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको जानकारी

पुरा पढ्नुहोस
फुटबल लाइभ चलिरहँदा ‘पाेर्न’ अडिओ बजेपछि…

काठमाडौं । बेलायतको बीबीसी सञ्चारमाध्यमले एफए कप फुटबलको लाइभ गरिरहँदा ‘पोर्न’ अर्थात यौन चलचित्रको अडियो बजेपछि लाइभ अवरुद्ध भएको छ । मंगलबार राति लिभरपुलले उल्भ्सलाई १-० गोलअन्तरले पराजित गरेको खेलको लाइभ बीबीसीले गरिरहेको समयमा पोर्न

पुरा पढ्नुहोस
युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा एक मन्त्रीसहित १६ को मृत्यु

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा रहेको किन्डरगार्टेन नजिकै भएको हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रिस्किभको निधन भएको बीबीसीले जनाएको छ

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेट भएका हुन् । भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको

पुरा पढ्नुहोस
भारतले सम्पन्न गर्‍यो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’, अर्थमन्त्री पाैडेल पनि सहभागी

काठमाडाैं । भारतले ७९ पौष २८ र २९ गते दुई दिने ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को आयोजना गरेको छ । भर्चुअल ढाँचामा आयोजित सो शिखर सम्मेलनमा कुल १० वटा सत्र थिए । कार्यक्रममा

पुरा पढ्नुहोस
अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

काठमाडाैं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो । आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र

पुरा पढ्नुहोस