शिक्षा

नास आईटीले नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नयाँ पाठ्यक्रमहरू सुरू गयो

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरू गरेको छ। पाठ्यक्रमहरू, आधारभूत कुराहरू र मास्टरिङ वेब अनुप्रयोग

पुरा पढ्नुहोस
लोकसेवा परीक्षा उत्तिर्ण भएपछि उत्तरदायित्व बढ्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्णले सबै नागरिकमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्ण

पुरा पढ्नुहोस
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि

पुरा पढ्नुहोस
काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा

पुरा पढ्नुहोस
‘गुणस्तरीय इन्जिनियरिङ शिक्षा लिएकाले विदेशिनु पर्दैन्’

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको

पुरा पढ्नुहोस
हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन् । शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औं वार्षिक साधारण सभा उद्घाटन

पुरा पढ्नुहोस
सुनिल शर्माले ल्यापटप दिएपछि गुल्मीका ऋषिरामले खुट्टाले लेखेर पठाए धन्यवाद !

नेपाली कांगे्रसका सांसद सुनिल शर्माले गुल्मीका ऋषिराम कँडेललाई ल्यापटप हस्तान्तरण गरेका छन् । कँडेल खुट्टालेनै लेखेर एसइईमा ३.३७ जिपिए ल्याएका विद्यार्थी हुन् । उनले गुल्मीको श्रृंगा जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा ३.३७ जिपिए प्राप्त

पुरा पढ्नुहोस
काठमाडौं महानगरभित्रका होस्टेलमा करिब ४० हजार विद्यार्थी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा

पुरा पढ्नुहोस
कक्षा १२ मा ननग्रेडेड ल्याउने परिक्षार्थीको सङ्ख्या १ लाख ८७ हजार, एक सय २२ को नतिजा रद्द

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा १ लाख ८७ हजार विद्यार्थीहरु ननग्रेडेड (एनजी) छन् भने कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ५२

पुरा पढ्नुहोस
असिमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्नसके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन् । यसका लागि असिमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि

पुरा पढ्नुहोस