समाज

सामाजिक सञ्जालले खीर दिवसको महत्व थप बढाएको छ : अध्यक्ष दाहाल

काठमाडौं । खीर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । खीर दिवसको

पुरा पढ्नुहोस
मानव बेचविखनका केसहरु लुकाउने प्रबृत्ति बढी भइरहेको छ

काठमाडौं । जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागरित गराउन सकिदैन्, तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराधहरु नियन्त्रण गर्न समस्या हुन्छ । प्रहरी उपरिक्षक एवम मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता

पुरा पढ्नुहोस
मनसुनी वायुको प्रभाव : देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले मुलुकका सातवटै

पुरा पढ्नुहोस
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज(मंगलबार) नेपालमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा अनुसार आज खिर आएर मनाइँदै

पुरा पढ्नुहोस
इन्द्र साहको इलम : स्वादिलो खाजा बेचेर १० जनाको परिवार भरणपोषण

काठमाडौ । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने शारीरिक रुपमा

पुरा पढ्नुहोस
साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन

पुरा पढ्नुहोस
काठमाण्डौंमा पब्लिक स्पिच नेपाल २०८१ हुँदै, आवेदनका लागि आव्हान

काठमाडौं । बास नेपालको आयोजनामा पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्यले

पुरा पढ्नुहोस
बाँझो जग्गामा कटहरबाट राम्रो आम्दानी

काठमाडौ । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल

पुरा पढ्नुहोस
सौर्य एअर दुर्घटना: पाइलट शाक्य ‘प्रोफेशनल इथिक्स’मा चुक्दा आमा छोराको गयो ज्यान !

काठमाडाैं । बुधबार बिहान साैर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । विमान ‘सी चेक’का लागि पाेखरा जान लागेकाे थियाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको आफ्नै ‘ह्यांगर’ छैन

पुरा पढ्नुहोस
‘कृषि क्रान्ति संभव छ तर अनेकौं चुनौतीहरु छन्’

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपालमा कृषि क्रान्तिका धेरै चुनौतीहरु रहेको बताएका छन् । मंगलबार ४२ औं वीपी स्मृतिको अवसरमा ‘नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा

पुरा पढ्नुहोस