समाज
चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ,
पुरा पढ्नुहोसकाठमाडाैं । भोजपुरको अरुण गाउँपालिकामा निर्माण हुन लागेको ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को आज (मंगलबार) शिलान्यास गरिएको छ। अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। नेपाल-भारत विकास
पुरा पढ्नुहोसबैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको
पुरा पढ्नुहोसमुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग
पुरा पढ्नुहोसखलङ्गा (दार्चुला) । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली
पुरा पढ्नुहोसकाठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिकामा कर्मचारीमाथि भएको कुटपिट घटनापछि कर्मचारीहरू आक्रोशित भएका छन्। कर्मचारीहरूले दोषीमाथि कारवाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् र न्याय नपाएसम्म कार्यालय नफर्किने चेतावनी दिएका छन्। असार २५ गते राती नगरपालिकाका कर्मचारीमाथि
पुरा पढ्नुहोसकाठमाडौं। बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको
पुरा पढ्नुहोसहेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको
पुरा पढ्नुहोस