समाज

नेपाल र भारत सीमानाका आठ दिन बन्द

काठमाडौं ।लोकसभा निर्वाचन हुनगैरहेकाले नेपाल र भारतको सीमानाका अठ दिन बन्द रहने भएको छ । भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल र भारत सीमानाका आठ दिन बन्द गरिने स्थानीय प्रशासने जनाएको छ

पुरा पढ्नुहोस
उपचारमा सहयोगको याचना गर्दै मिर्गौलापीडित पत्रकार पिबी दियाली

काठमाडौं । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन् । नियमित डायलाइसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको

पुरा पढ्नुहोस
कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौ। कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ । उनीहरुसँग नुहाउन गएका अन्य दुई जना घाइते छन् । दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको

पुरा पढ्नुहोस
काठमाडौं महानगरको सीप मेलामा प्रशिक्षण लिनेको संख्या १० हजार बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ । ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि कक्षाहरु भइरहेको महानगरले

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो । बिहीबार बसेको

पुरा पढ्नुहोस
महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । महिला चेम्बरकी अध्यक्ष

पुरा पढ्नुहोस
इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ ।हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको

पुरा पढ्नुहोस
डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड

काठमाडौं । यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो । डेटा

पुरा पढ्नुहोस
सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने

काठमाडौं । केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीहरुको स्वार्थको हतियार बन्न नहुनेमा

पुरा पढ्नुहोस
इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

काठमाडौं । कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली सेवाबाट बन्चित भए । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको

पुरा पढ्नुहोस