समाज

लगनखेल बसपार्कलाई व्यवस्थित बनाउन छलफल सुरु

काठमाडौ । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई पुनः बस स्ट्याण्डमा परिणत गर्न छलफल सुरु गरेको छ । महानगरमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरलाई बसपार्क देखेर लाज लागेको बताए । उनले भने, ‘महानगरको अरु ठाउँ र त्यो

पुरा पढ्नुहोस
पर्यटन बोर्डको सिइओ छनोट प्रक्रिया अवरुद्ध, रिट अग्राधिकारमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस

पुरा पढ्नुहोस
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौ । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको मृत्यु भएको हो । घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका

पुरा पढ्नुहोस
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिँदै श्रम शोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार १३५

पुरा पढ्नुहोस
गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

पुरा पढ्नुहोस
आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा

पुरा पढ्नुहोस
यी चार प्रदेशका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन

पुरा पढ्नुहोस
गोदावरी नगरभित्रका वनमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामूदायिक बनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार आगलागी

पुरा पढ्नुहोस
‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको बताएको छ । १३५औं मे दिवसको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जेटियूसीसीले पुराना ट्रेड

पुरा पढ्नुहोस
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न साझा प्रयास जरुरी : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् । उनले सरकारले जलवायु परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवम् प्रतिरोधी

पुरा पढ्नुहोस