समाज

बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना क्षतिग्रस्त

काठमाडौं। बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे

पुरा पढ्नुहोस
रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउन लागिएको छ । शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बागमती प्रदेशका डीआईजी अरुण

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक प्रशासनको सूचना: भोटेकोशी र सुनकोशी नदी आसपास जोखिम हुनसक्छ, सतर्क रहनू

काठमाडाैं । सिन्धुपाल्चोक जिल्‍ला प्रशासन कार्यालयले नदी आसपास जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुने भएकाले

पुरा पढ्नुहोस
पछिल्ला दुई वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगारको सूचीमा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पछिल्लो दुई आर्थिक वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगार सूचीमा सूचीकृत भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहितको सरकारी टोली रसुवातर्फ प्रस्थान

काठमाडौँ । चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो। टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री

पुरा पढ्नुहोस
रसुवागढी जलविद्युतको ड्याम साइटमा फसेका ५० जनाको सफल उद्धार

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार

पुरा पढ्नुहोस
रसुवा बाढी अपडेट: १८ जना बेपत्तामध्ये तीन जना सुरक्षाकर्मी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएर बाढीमा फसेकाहरुलाई उदार गर्न गएको तीन प्रहरी बेपत्ता भएका छन् । अहिलेसम्म बेपत्ता हुनेको सख्या ३ प्रहरीसहित १८ जना पुगेको छ । रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये

पुरा पढ्नुहोस
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

काठमाडौँ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । मंगलबार बिहान त्रिशूली नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-२ क्यरेनीटार र

पुरा पढ्नुहोस
धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

पुरा पढ्नुहोस
रसुवामा भीषण बाढी: १८ जना बेपत्ता, दुई सय मेगावाट विद्युत उत्पादन बन्द

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा गएराति करिब ३ बजे आएको भीषण बाढीले ठूला जनधन र संरचनात्मक क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा

पुरा पढ्नुहोस