समाज
काठमाडौं । गुल्मी दर्लिङ्गबाट भिमगिठे तर्फ जाँदै गरेको जिप एक्कासि ब्रेक फेल भई सडक देखि करिब १५० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बुधबार
पुरा पढ्नुहोसकाठमाडौं । ताप्लेजुङमा गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो
पुरा पढ्नुहोसकाठमाडौं । डोटी, जोरायल गाउँपालिका-१ कि गर्भवती २१ वर्षीया अनिता मल्लको जङ्गलमा स्याउला संकलन गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन
पुरा पढ्नुहोसकाठमाडौं । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना।४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय
पुरा पढ्नुहोसकाठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक
पुरा पढ्नुहोसकाठमाडौं । दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं- १६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको समयमा विषालु सर्पले दाहिने खुट्टामा टोकेको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ :११ बजे अवतरण
पुरा पढ्नुहोसकाठमाडौं । ३५ वर्षका कन्नड अभिनेता सम्पथ जे रामको अचानक मृत्यु भएको छ । २२ अप्रिलमा शव उनको नेलामंगलास्थित घरमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनले आत्महत्या गरेको आशंका जताएका छन् । सम्पथ काम
पुरा पढ्नुहोसकाठमाडौं । बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकाे छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले
पुरा पढ्नुहोसकाठमाडौं । अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको सिन्धुलीका (एसपी) राजकुमार
पुरा पढ्नुहोस