समाज
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको
पुरा पढ्नुहोसकाठमाडौं । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक
पुरा पढ्नुहोसकाठमाडौं । नयाँ वर्षमा हिन्दूहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८
पुरा पढ्नुहोसकाठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न
पुरा पढ्नुहोसपश्चिम रुकुम । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २
पुरा पढ्नुहोसकाठमाडौं । रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिसा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु
पुरा पढ्नुहोसकाठमाडाैं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको
पुरा पढ्नुहोसकाठमाडाैं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि भएको छ । काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नम्बर ६ र तारकेश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएकाे हाे । कृषि अनुसन्धान परिषद्
पुरा पढ्नुहोस