समाज
काठमाडौं । काभ्रेको भकुन्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन्
पुरा पढ्नुहोसबलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो
पुरा पढ्नुहोसगोरखपुर। भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर पुर्याइएको छ। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ
पुरा पढ्नुहोसकाठमाडौं । नागरिकता विहीन संघर्ष समिति नेपालले नेपालमा नागरिकताको समस्याको बारे ज्ञापनपत्र बुझाएको छ । मंगलबार समितिको राष्ट्रिय अध्यक्ष इन्द्रजित सार्फिलगायत अन्य सदस्यहरुले कानून मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०६३
पुरा पढ्नुहोसजनकपुर । धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय
पुरा पढ्नुहोसधनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्। वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी
पुरा पढ्नुहोसकाठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा
पुरा पढ्नुहोसपोखरा । पोखरामा आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउने क्रममा घाइते भएकी महिलाको आज मृत्यु भएको छ । पोखरा – १३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुरमा सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । गएराति बि एन्ड बी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले
पुरा पढ्नुहोस