समाज
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको
पुरा पढ्नुहोसअछाम । अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न
पुरा पढ्नुहोसकाठमाडौं । अविरल वर्षापछिकाे पहिरोको क्षतीबारे अछामका दुई सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा. भीम रावल र यज्ञबहादुर बोगटीले शनिबारकाे प्रतिनिधिसभा बैठकको शुन्य समयमा अछाममा गएकाे पहिराेबारे सरकारकाे ध्यानाकर्षण गराएका हुन् । सांसद रावलले
पुरा पढ्नुहोसअछाम । अछाममा शुक्रबारदेखिको अविरल वर्षासहित गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकामा सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ। महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार
पुरा पढ्नुहोसअछाम । अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको जानकारी दिए। उनका अनुसार कमलबजार–
पुरा पढ्नुहोसकाठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । उक्त क्रममा नक्सा पास नभएका संरचना
पुरा पढ्नुहोसधनगढी। धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेको छ । जसमा कारण सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही बेर ढिलाइ भएको छ । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताए । सङ्क्रमितले
पुरा पढ्नुहोस