समाज

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो । बनगाढ कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु

पुरा पढ्नुहोस
तीन जना मृत अवस्थामा फेला

काठमाडौं  । बैतडी, झापा र कास्कीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । पुरचौडी नगरपालिका–५

पुरा पढ्नुहोस
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं.१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को.१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको

पुरा पढ्नुहोस
इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र

पुरा पढ्नुहोस
यम:द्यो ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको

पुरा पढ्नुहोस
साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहिर्गमन ( एक्जिट) भिसा दिएको छ । ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त

पुरा पढ्नुहोस
म्यादी प्रहरी भर्नाकाे आवेदन भदाै ३० गते खुल्ने

काठमाडाैं । आगामी मंसिर ४ गते एकसाथ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ । म्यादी प्रहरीको छनोट तालिकाअनुसार

पुरा पढ्नुहोस
भारतले दियो करिब २२ करोड रुपैयाँ बराबरको सैन्य सामाग्री

काठमाडौं । भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य

पुरा पढ्नुहोस
बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा

पुरा पढ्नुहोस
कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले

पुरा पढ्नुहोस