समाज

ज्येष्ठ नागरिकलाई १० हजार रुपैयाँ भत्ता !

ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई

पुरा पढ्नुहोस
काठमाडौं महानगरले नर्भिक हस्पिटललाई संरचना हटाउन समय दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो

पुरा पढ्नुहोस
थप १०९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा

पुरा पढ्नुहोस
मेयर बालेन साह र नर्भिक अस्पतालका कर्मचारीबीच चर्काचर्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा मंगलबार भत्काउने तयारीबीच बालेन अस्पताल पुगेका थिए । बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान

पुरा पढ्नुहोस
काठमाडौं महानगरलाई नर्भिक हस्पिटलको जवाफ- संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन

पुरा पढ्नुहोस
पर्यटन  प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार

सुर्खेत । सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि आयोजना गरेको हो । धार्मिक तथा पर्यटकीय

पुरा पढ्नुहोस
फोहोर ओसार्ने गाडीमा तोडफोड, काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि समस्या

काठमाडाैं । बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले

पुरा पढ्नुहोस
नागरिकतामा अपमानजनक नाम भए सच्याउन पाइन्छ : गृह मन्त्रालय

काठमाडाैं । गृह मन्त्रालयले नागरिकतामा व्यक्तिको अपमानजनक नाम र थर उल्लेख हुने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले अपमानजनक शब्द प्रयोग गरी जारी

पुरा पढ्नुहोस
नर्भिकका टहरा हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएका छन् । अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन मेयर साहले निर्देशन दिएका हुन् । अस्पतालले

पुरा पढ्नुहोस
काठमाडौंको फोहरबाट मोहर बनाइँदै, कीर्तिपुरमा ५० रोपनी जग्गा प्राप्त

काठमाडाैं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन शुरू हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन

पुरा पढ्नुहोस