समाज

सुविना गिरी मृत्यु प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’

रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका-६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका-१६ बस्ने नरु गिरीले

पुरा पढ्नुहोस
भक्तपुर दुर्घटना अपडेट : मृतक २ जनाकाे पहिचान खुल्याे

काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । बिहिबार बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिप्परले ठक्कर दुई

पुरा पढ्नुहोस
जनकपुरधाम आइपुग्यो रामायण सर्किट रेल

काठमाडाैं । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे । धार्मिक पर्यटक बोकेर भारतबाट

पुरा पढ्नुहोस
सप्तरीमा बस दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरी । सप्तरीमा बिहीबार भएकाे बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर

पुरा पढ्नुहोस
भक्तपुरमा टिप्परले लियाे माेटरसाइकलमा सवार दुई जनाकाे ज्यान

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिप्परसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४

पुरा पढ्नुहोस
धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउने

काठमाडौं । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास

पुरा पढ्नुहोस
सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवा सुस्त भएको भन्दै एक

पुरा पढ्नुहोस
कास्कीपछि गाेरखामा पनि भूकम्प

काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ : २२ बजे गोरखाको थुमी र आरुचनौटेको मध्यभागमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको हो । भूकम्पको धक्का

पुरा पढ्नुहोस
दसगजामै चीनले लगायो बार, परराष्ट्र मन्त्रालय बेखबर

काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो । यस विषयमा

पुरा पढ्नुहोस
कास्कीमा भूकम्पकाे धक्का

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । बिहीबार बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९

पुरा पढ्नुहोस