समाज

काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर

काठमाडौं । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।जेठ ६ गते अतिक्रमण

पुरा पढ्नुहोस
गुरु नानक जयन्ती मनाइयो, शिख समुदायका समस्या सम्बोधन गर्न माग

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक संत्सग समितिले विशेष समारोहका आयोजना गरेर नेपाल

पुरा पढ्नुहोस
गुरुनानक जयन्ती मनाइँदै, उपराष्ट्रपतिले दिए शुभकामना सन्देश

काठमाडौं । शिख धर्मावलम्बीहरुले आज गुरुनानक जयन्ती मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप

पुरा पढ्नुहोस
दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

काठमाडौ । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम

पुरा पढ्नुहोस
कमला नदीमा भूत मेला

काठमाडौं । परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी

पुरा पढ्नुहोस
दार्चुलामा जीप दुर्घटनामापरी छ जनाको मृत्युु

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घट्नास्थलमै छ जनाको मुत्यु भएको हो । दार्चुलाका

पुरा पढ्नुहोस
मकवानपुरका किसान ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षित

काठमाडौ । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय मकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र

पुरा पढ्नुहोस
ललितपुर महानगरले गर्यो संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ । साथै नगरपालिकाले उनीहरुका लागि सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ

पुरा पढ्नुहोस
१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।कात्र्तिक २८ गते सम्पन्न

पुरा पढ्नुहोस
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले संचालन गर्दै गरेको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति

पुरा पढ्नुहोस