समाज

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति

पुरा पढ्नुहोस
मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गरेका छन् ।मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल र मन्त्रीहरु पाल्पाको रथयात्रामा सहभागी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा पुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको

पुरा पढ्नुहोस
पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु भएको छ ।तालिमको एक कार्यक्रम बीच नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्ठले उद्घाटन गरे ।तालिमको उद्घाटन गर्दै

पुरा पढ्नुहोस
दुई स्पेनिस पर्यटक बेपत्ता

काठमाडौ । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलले गरे पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको अवस्था कमजोर छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् । सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको

पुरा पढ्नुहोस
हेटौंडाको होटलमा महिलाको शव फेला

काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ । मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।स्थानीयवासीले बताए अनुसार

पुरा पढ्नुहोस
‘दलीय रुपमा विभाजित भएकाहरुलाई गौरा पर्वले सांस्कृतिक एकता गराउँछ’

काठमाडौं । गौरा सांस्कृतिक एकताको पर्व हो । राजनीतिक रुपमा तछाडमछाड गरिरहेकाहरु वा दलका नेताहरुले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरु जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छन्

पुरा पढ्नुहोस