स्वास्थ्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए । उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै
पुरा पढ्नुहोसकाठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण
पुरा पढ्नुहोसकाठमाडौँ । देशभर थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालका पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४ सय ८८ पिसिआर परिक्षणका क्रममा २५ जना र
पुरा पढ्नुहोसजीवनशैली भनेको व्यक्तिले जीवन जिउने वा बाँच्ने बाटो हो । यसलाई विस्तृत रुपमा भन्दा जीवन जिउने ढाँचा र जीवनको बाटो नै जीवनशैली हो भन्न सकिन्छ । जीवनका विभिन्न आयाम, क्रियाकलाप, गतिविधि र ढाँचाहरूलाई स्वस्थकर
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा. निरज
पुरा पढ्नुहोसकाठमाडौं । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पु¥याउँछ । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका
पुरा पढ्नुहोसकाठमाडौं । हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता केही रहस्यका बारेमा थाहा नहुन पनि सक्छ । हामीले केही त्यस्ता राेचक रहस्यका बारेमा यहाँ चर्चा गरेका छाैँ । थाहा पाउनुहाेस् : – संसारमा
पुरा पढ्नुहोस