हुलाक अपडेट

भारतको सहयाेगमा कैलालीमा निर्माणाधीन प्रहरी विद्यालयकाे छात्रावाससहित बहुउद्देश्यीय हल र शिक्षक भवनको उद्घाटन

काठमाडाैं । भारत सरकारकाे आर्थिक सहयाेगमा निर्माण हुन लागेकाे धनगढीस्थित नेपाल प्रहरी विद्यालयकाे बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितकाे भवनकाे बुधबार उद्घाटन भएकाे छ । भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय

पुरा पढ्नुहोस
बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँलाई ५ दिन थुनामा राख्न अनुमति

बाँके । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको

पुरा पढ्नुहोस
युक्रेनको खारकिभ शहरमा रकेट हमला, आगोको लप्कामा भवन

युक्रेनको खारकिभ शहरमा प्रहरी विभागको एउटा भवनमा रकेट हमला भएको छ । युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको लप्कामा देख्न सकिन्छ । युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले हमलापछि

पुरा पढ्नुहोस
संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडाैं । एमसीसी अनुमोदन भएपछि बुधबार पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना

पुरा पढ्नुहोस
नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडाैं । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी

पुरा पढ्नुहोस
सभामुखले राजीनामा नदिए महाअभियाेग !

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन् । एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा

पुरा पढ्नुहोस
यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल’

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी

पुरा पढ्नुहोस
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन् । एमसीसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीसम्बन्धी

पुरा पढ्नुहोस
पाँच दलीय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग आफू एक्लै लड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भने- ‘पाँचै दल मिलेर

पुरा पढ्नुहोस
एमालेकाे प्रतिक्रिया : गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयाे, ओलीलाई पदच्यूत गर्नमात्र एमसीसीमा विवाद

काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएकाे बताएको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन

पुरा पढ्नुहोस