हुलाक अपडेट

नारायणकाजी श्रेष्ठ भन्छन्: बहुविवाहलाई कानूनी मान्यता दिन सकिँदैन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानूनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। पछिल्लो समय सरकारले बहुविवाह कानूनी मान्यता दिने कानुनको मस्यौदा तयार पारेको चर्चापछि उनको यस्तो अभिव्यक्ति

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको सौजन्य भेटवार्ता

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो

पुरा पढ्नुहोस
आज राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिन सकिने अन्तिम दिन

काठमाडौँ । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो । आयोगका अनुसार सुझाव प्राप्त हुने क्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन

पुरा पढ्नुहोस
रिहाइको माग गर्दै लामिछाने अदालतमा, आर्थिक ग्यारेन्टी दिन सहमत

काठमाडौँ। सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको

पुरा पढ्नुहोस
जनमत पार्टी : मोर्चा साझा एजेन्डा मात्र, चुनावी तालमेल हुँदैन

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाबाट सिके राउत नेतृत्वको जनमत पार्टी अलग भएको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मोर्चामा आबद्ध ६ दलले साझा उम्मेदवार तय गर्ने सहमति भएपनि जनमत अलग भएको हो। जनमत पार्टीले मेचीदेखि महाकालीसम्म

पुरा पढ्नुहोस
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यनेपाल (लमजुङ),। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
सभामुख नै दोषी, तर समिति मौन: रामनारायण बिडारीको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीमा मुख्य दोषी सभामुख देवराज घिमिरे रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै

पुरा पढ्नुहोस
रुपन्देही–३ मा सन्तोष गिरी: जनगुनासोको डायरी बोकेर चुनावी मैदानमा

आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको चर्चा चुलीँदै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । यतिबेलासम्म औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट रविन्द्रलाई सम्मान प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रवीन्द्र ढाँटलाई सम्मान गरेका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।

पुरा पढ्नुहोस
यातायात कार्यालयका कर्मचारीमाथि भ्रष्टाचारको आरोप, मुद्दा दायर

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत

पुरा पढ्नुहोस