हुलाक अपडेट

‘विमानस्थल थप्ने कुरा फेसनजस्तै भयो’ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटन मन्त्री समेत रहेका

पुरा पढ्नुहोस
नारायणी लिफ्ट सिँचाइ असफल, खेतको रोपो सुक्न सुरु

नारायणगढ (चितवन) । साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्न थालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ

पुरा पढ्नुहोस
माओवादीको टिप्पणी: ‘विद्याको राजनीतिक हक खोस्ने निर्णय खारेज हुनुपर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने निर्णय संविधानसम्मत नरहेको बताएका छन् । एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा संलग्न हुँदा संविधानको मर्म विपरीत हुने भनेका बेला

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा जेष्ठ नागरिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह

काठमाडौँ । जेष्ठ राष्ट्रिय नागरिक महासंघले राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर यस्तो माग राखेका हुन् । महासंघका

पुरा पढ्नुहोस
निर्यात ऐतिहासिक उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड

पुरा पढ्नुहोस
जीप दुर्घटना : दुईको मृत्यु, १५ जना घाइते

बाजुरा । यहाँको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

पुरा पढ्नुहोस
एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ८३ वन्यजन्तु मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन्

पुरा पढ्नुहोस
द्वन्द्वपीडितलाई न्याय दिनेमा सरकार जिम्मेवार र संवेदनशील : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित

पुरा पढ्नुहोस
माधव नेपालको भनाइ : ‘कम्युनिष्ट प्रधानमन्त्री भए पनि कामको कमी’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको

पुरा पढ्नुहोस
काँग्रेसका ७ केन्द्रीय सदस्यले पार्टी निर्णय कार्यान्वयनका लागि छलफल

काठमाडौँ । नेपाली काँग्रेसमा तेस्रो उमेर समूहका नेताहरू एकत्रित गराउने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल गरेका छन् । बुधबार सात केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । केन्द्रीय सदस्यहरू नैनसिंह महर, जीतजंग बस्नेत, राजीव ढुंगाना,

पुरा पढ्नुहोस